शब्दकोश प्रविष्टि
उद्भास
ना.
दीप्ति; चमक; कान्ति ।
उदय; उन्नति ।
मनमा हुने वैचारिक स्फुरण ।
विवेक; ज्ञान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005715- मुद्रित पृष्ठ
- 137
शब्दकोश प्रविष्टि
दीप्ति; चमक; कान्ति ।
उदय; उन्नति ।
मनमा हुने वैचारिक स्फुरण ।
विवेक; ज्ञान ।
[सं.]
npbs2075-10-005715