शब्दकोश प्रविष्टि
उद्गार
ना.
हर्ष, शोक, बिस्मात आदि मनका भाव व्यक्त गर्ने काम; मनका भाव वा विचारको अभिव्यक्ति ।
मुखबाट बाहिर निकाल्ने वा ओकल्ने क्रिया ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005665- मुद्रित पृष्ठ
- 136
शब्दकोश प्रविष्टि
हर्ष, शोक, बिस्मात आदि मनका भाव व्यक्त गर्ने काम; मनका भाव वा विचारको अभिव्यक्ति ।
मुखबाट बाहिर निकाल्ने वा ओकल्ने क्रिया ।
[सं.]
npbs2075-10-005665