शब्दकोश प्रविष्टि

उदितयौवना

ना.

ना. भर्खर बँस चढेकी स्त्री; भर्खरै जवानीमा प्रवेश गरेकी नायिका; मुग्धानायिका ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005652
मुद्रित पृष्ठ
135