शब्दकोश प्रविष्टि

उदरी

वि.ना.
  1. ठुलो पेट भएको; भुँडीवाल; घ्याम्पे पेट भएको । ना.

  2. पेट बोकेकी स्त्री; गर्भवती नारी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005620
मुद्रित पृष्ठ
135