शब्दकोश प्रविष्टि

उदर

ना.
  1. पेट ।

  2. शरीरको बिचको भाग; भुँडी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005614
मुद्रित पृष्ठ
134