शब्दकोश प्रविष्टि

उत्सृष्टाङ्क

ना.

ना. कविले प्रसिद्ध कथालाई बढाएर तयार पारेको, एकअङ्के, पामर नायक तथा करुण रस मुख्य भएको, धेरै स्त्री रुने, कराउने, वाग्युद्ध भई जय, पराजय भएको र वैराग्यका धेरै उक्ति भएको, रूपकका दश भेदमध्ये एक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005594
मुद्रित पृष्ठ
134