शब्दकोश प्रविष्टि

उत्सुक

वि.
  1. कुनै कामकुरो गर्नका निम्ति अत्यन्त इच्छुक; उत्कण्ठित ।

  2. प्रबल अभिलाषा भएको; केही गर्ने चाहनाले अधीर ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005590
मुद्रित पृष्ठ
134