शब्दकोश प्रविष्टि
उत्प्रेक्षण
ना.
सावधान भएर वा ध्यानपूर्वक हेरविचार गर्ने काम ।
एक वस्तुसँग अर्को वस्तुलाई गरिने तुलना ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005563- मुद्रित पृष्ठ
- 133
शब्दकोश प्रविष्टि
सावधान भएर वा ध्यानपूर्वक हेरविचार गर्ने काम ।
एक वस्तुसँग अर्को वस्तुलाई गरिने तुलना ।
[सं.]
npbs2075-10-005563