शब्दकोश प्रविष्टि
उत्पादन शुल्क
ना.
ना. देशमा उत्पादन भएका वस्तुमा सरकारबाट लिइने वा लगाइने शुल्क; उत्पादन कर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005554- मुद्रित पृष्ठ
- 133
शब्दकोश प्रविष्टि
ना. देशमा उत्पादन भएका वस्तुमा सरकारबाट लिइने वा लगाइने शुल्क; उत्पादन कर ।
npbs2075-10-005554