शब्दकोश प्रविष्टि
उत्पन्न
वि.
पैदा भएको; जन्मेको; आविर्भूत ।
देखावटमा आएको; निस्केको; प्रकट ।
निर्माण गरिएको; बनाइएको ।
उब्जाइएको वा उब्जेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005541- मुद्रित पृष्ठ
- 133
शब्दकोश प्रविष्टि
पैदा भएको; जन्मेको; आविर्भूत ।
देखावटमा आएको; निस्केको; प्रकट ।
निर्माण गरिएको; बनाइएको ।
उब्जाइएको वा उब्जेको ।
[सं.]
npbs2075-10-005541