शब्दकोश प्रविष्टि

उत्थित

वि.
  1. उत्थान भएको; उन्नत; समृद्ध ।

  2. उठेको; उभिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005533
मुद्रित पृष्ठ
133