शब्दकोश प्रविष्टि

उत्थापन

ना.
  1. माथि उठाउने काम; उत्थान ।

  2. जगाउने काम; बिउँझाउने काम ।

  3. स्थापना; प्रारम्भ ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005531
मुद्रित पृष्ठ
133