शब्दकोश प्रविष्टि

उत्तारण

ना.
  1. पार लगाउने काम; उतार्ने काम ।

  2. समस्या वा सङ्कटबाट जोगाउने काम; उद्धार ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005512
मुद्रित पृष्ठ
132