शब्दकोश प्रविष्टि

उत्तापित

वि.
  1. गर्माइएको; तताइएको ।

  2. उत्तेजित गरिएको ।

  3. दुःखी; पीडित ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005511
मुद्रित पृष्ठ
132