शब्दकोश प्रविष्टि
उत्ताप
ना.
गर्मी; तातो; उष्णता ।
आँच; ताप ।
मनको पीडा; वेदना; दर्द; दुखाइ ।
चिन्ता; व्यग्रता; आकुल स्थिति ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005510- मुद्रित पृष्ठ
- 132
शब्दकोश प्रविष्टि
गर्मी; तातो; उष्णता ।
आँच; ताप ।
मनको पीडा; वेदना; दर्द; दुखाइ ।
चिन्ता; व्यग्रता; आकुल स्थिति ।
[सं.]
npbs2075-10-005510