शब्दकोश प्रविष्टि

उत्ताना टाङ

ना.
  1. गोडा उत्तानो हुने गरी पछारिने काम; चित भएको स्थिति ।

  2. जिल्लाराम; हरेस ।

  3. पूर्ण असफलता; पराजय; हार ।

व्युत्पत्ति

[उत्तानो+टाङ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005506
मुद्रित पृष्ठ
132