शब्दकोश प्रविष्टि
उत्तरोत्तर
क्रि.वि.
पछि पछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम ।
दिनदिनै; प्रतिदिन ।
एकपछि अर्को; क्रमशः; लगातार ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005502- मुद्रित पृष्ठ
- 132
शब्दकोश प्रविष्टि
पछि पछि बढ्दै वा घट्दै जाने क्रम; जति पछि भयो उति बढ्ता वा कम ।
दिनदिनै; प्रतिदिन ।
एकपछि अर्को; क्रमशः; लगातार ।
[सं.]
npbs2075-10-005502