शब्दकोश प्रविष्टि

उत्तरीय

ना.वि.
  1. पछ्यौरा; मजेत्रो; खास्टो; ओढ्ने । वि.

  2. उत्तर दिशाको; उत्तर दिशासँग सम्बन्धित ।

  3. माथिको; मास्तिरको; माथिल्लो ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005500
मुद्रित पृष्ठ
132