शब्दकोश प्रविष्टि
उत्तराभिमुख
वि.
उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको ।
उत्तर दिन तम्सेको ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005495- मुद्रित पृष्ठ
- 132
शब्दकोश प्रविष्टि
उत्तरतर्फ मुख फर्काएको; उत्तरतिर हेरेको ।
उत्तर दिन तम्सेको ।
[सं.]
npbs2075-10-005495