शब्दकोश प्रविष्टि

उत्तराधिकार

ना.

ना. [सं.] कुनै व्यक्ति मरेपछि वा उसको हक छुटेपछि निजको सम्पत्ति, अधिकार वा पद आदि पाउने हक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005492
मुद्रित पृष्ठ
132