शब्दकोश प्रविष्टि
उत्कालिका
ना.
उत्कण्ठा; उत्सुकता ।
फूलको कोपिला ।
तरङ्ग; लहर ।
लामो लामो समास हुने गद्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005449- मुद्रित पृष्ठ
- 131
शब्दकोश प्रविष्टि
उत्कण्ठा; उत्सुकता ।
फूलको कोपिला ।
तरङ्ग; लहर ।
लामो लामो समास हुने गद्य ।
[सं.]
npbs2075-10-005449