शब्दकोश प्रविष्टि
उत्
उप. [सं.] उत्कर्ष, उठान, सन्देह, प्रश्न, विचार आदिको अर्थ द्योतन गर्ने उपसर्ग(उद्योग, उत्पात, उत्पादन इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005421- मुद्रित पृष्ठ
- 130
शब्दकोश प्रविष्टि
उप. [सं.] उत्कर्ष, उठान, सन्देह, प्रश्न, विचार आदिको अर्थ द्योतन गर्ने उपसर्ग(उद्योग, उत्पात, उत्पादन इ.) ।
[सं.]
npbs2075-10-005421