शब्दकोश प्रविष्टि

उड्कुसी–मुड्कुसी

ना.वि.

ना. [उड्कुसी (द्वि.)] केटाकेटीले भुईंमा हात फिँजारी परस्परमा मुड्कीले हिर्काएर खेल्ने एक खेल ।

व्युत्पत्ति

[उड्कुसी (द्वि.)]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005416
मुद्रित पृष्ठ
130