शब्दकोश प्रविष्टि

उजेली

वि.
  1. झकझकी उज्यालो भएको; उज्ज्वल; जून लागेको (रात) ।

  2. अँध्यारोमा चमक आउने (ढुङ्गा, रुख आदि) ।

व्युत्पत्ति

[उज्यालो+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005331
मुद्रित पृष्ठ
128