शब्दकोश प्रविष्टि

उजुर

ना.

ना. [अ. उज्र] आफूमाथि परेको अन्याय वा पिरमर्का खोली सम्बन्धित अधिकारीलाई अवगत गराउने काम; त्यस्तो पिरमर्का परेको कुरा लेखी कानुनी कारबाईका निम्ति सम्बन्धित व्यक्ति वा कार्यालय आदिमा पेस गर्ने निवेदन; उजुरी ।

व्युत्पत्ति

[अ. उज्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005324
मुद्रित पृष्ठ
128