शब्दकोश प्रविष्टि
उछिट्टिनु
अ.क्रि.
कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु ।
उम्कनु; भाग्नु; फुत्कनु ।
टाप कस्नु ।
व्युत्पत्ति
[सं. उच्छलन+इ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005286- मुद्रित पृष्ठ
- 127
शब्दकोश प्रविष्टि
कुनै वस्तु ठिक ठाउँमा नपरी पर पुग्नु; उफ्रिनु ।
उम्कनु; भाग्नु; फुत्कनु ।
टाप कस्नु ।
[सं. उच्छलन+इ+नु]
npbs2075-10-005286