शब्दकोश प्रविष्टि

उच्छवसित

वि.
  1. हर्षले फुलेको; ज्यादै प्रसन्न; हर्षित ।

  2. मूर्च्छाबाट ब्युँझिएको; सास फेरेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005279
मुद्रित पृष्ठ
127