शब्दकोश प्रविष्टि

उच्छेद/उच्छेदन

ना.
  1. जरैदेखि खतम गर्ने वा उखेल्ने काम; निर्मूल पार्ने क्रिया वा भाव; उछित्तो ।

  2. सत्यानाश; विनाश; संहार ।

  3. खण्डन ।

रूपान्तर

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005277
मुद्रित पृष्ठ
127