शब्दकोश प्रविष्टि

उच्छृङ्खल

वि.
  1. नियम, अनुशासनको पालन नगर्ने; मनपरी व्यवहार गर्ने वा बोल्ने; स्वेच्छाचारी ।

  2. सोमत नभएको; उत्ताउलो; उद्दण्ड ।

  3. क्रम नमिलेको; सिलसिला नभएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005274
मुद्रित पृष्ठ
127