शब्दकोश प्रविष्टि

उच्चैःश्रवा

ना.वि.
  1. देवराज इन्द्रको वाहन; इन्द्र सवार हुने घोडा । वि.

  2. बहिरो; कान नसुन्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005264
मुद्रित पृष्ठ
127