शब्दकोश प्रविष्टि
उच्चारण
ना.
अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली ।
मनमा लागेका कुरा मुखबाट व्यक्त गर्ने चाल; बोलाइ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005258- मुद्रित पृष्ठ
- 127
शब्दकोश प्रविष्टि
अरूले सुन्ने गरी मुखबाट वर्णात्मक ध्वनि निकाल्ने काम; बोली ।
मनमा लागेका कुरा मुखबाट व्यक्त गर्ने चाल; बोलाइ ।
[सं.]
npbs2075-10-005258