शब्दकोश प्रविष्टि

उचेरो

ना.

ना. [सं. उच्चाल] नङको फेदनेर कुनाकानीमा उप्कने छालाको धर्सो वा पाप्रो ।

व्युत्पत्ति

[सं. उच्चाल]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005235
मुद्रित पृष्ठ
126