शब्दकोश प्रविष्टि
उचेर्नु
स.क्रि.
स.क्रि. [सं. उच्चलन] छाएको पराल वा खर आदि फेर्नका लागि झिक्नु वा च्यात्नु; उघार्नु ।
व्युत्पत्ति
[सं. उच्चलन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005230- मुद्रित पृष्ठ
- 126
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. उच्चलन] छाएको पराल वा खर आदि फेर्नका लागि झिक्नु वा च्यात्नु; उघार्नु ।
[सं. उच्चलन]
npbs2075-10-005230