शब्दकोश प्रविष्टि

उचनिच

ना.
  1. अज्ञान वा भुलले भएको त्रुटि; प्रमाद; तलमाथि परेको कुरा; भुलचुक ।

व्युत्पत्ति

[सं. उच्च+नीच]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005223
मुद्रित पृष्ठ
126