शब्दकोश प्रविष्टि

उघाउनीपुघाउनी

ना.

ना. गाउँघरका रैतीहरूले तिर्नुपर्ने साउने, फागु आदि रकम उठाई माल कार्यालयमा बुझाउने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005206
मुद्रित पृष्ठ
126