शब्दकोश प्रविष्टि

उग्रता

ना.
  1. ना. [सं.] उग्र हुनाको भाव वा स्थिति; डरलाग्दोपन; कडापन; कठोरता; प्रचण्डता ।

  2. वीर रसमा पाइने व्यभिचारी भावको एक भेद ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005187
मुद्रित पृष्ठ
125