शब्दकोश प्रविष्टि
उग्र
वि.ना.
हम्मेसी नजिक पर्न नसकिने वा क्रूरतापूर्ण व्यवहार भएको; भयङ्कर; डरलाग्दो ।
तीव्र ।
उत्कट वा विकट रूपमा सक्रिय रहने; सहजै शान्त नहुने; कडा; चर्को ।
अति; असाद्धे; ज्यादा । ना.
शिव; महादेव ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005184- मुद्रित पृष्ठ
- 125