शब्दकोश प्रविष्टि
उगेरा
ना.
ना. [√ उग्राउनु] गाईभँसी आदि पशुले खाइसकेको वस्तु मुखमा ल्याएर चपाउने काम; उग्राउने क्रिया वा अवस्था; उग्राइ ।
व्युत्पत्ति
[√ उग्राउनु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005177- मुद्रित पृष्ठ
- 125
शब्दकोश प्रविष्टि
ना. [√ उग्राउनु] गाईभँसी आदि पशुले खाइसकेको वस्तु मुखमा ल्याएर चपाउने काम; उग्राउने क्रिया वा अवस्था; उग्राइ ।
[√ उग्राउनु]
npbs2075-10-005177