शब्दकोश प्रविष्टि

उगाल

ना.
  1. तामा, पित्तल आदि धातुका भाँडामा अमिलो वस्तु पर्दा देखिने विकृति; उग्लेर धातुका भाँडामा जम्ने हरियो पदार्थ ।

  2. भाँडा उग्लेर खाने वस्तुमा आउने तमतमाउँदो स्वाद ।

  3. मात; पात्तिएको स्थिति ।

  4. अमिल्दो मिश्रणले वा जलवायुको विकारले रङमा आउने विकृति ।

व्युत्पत्ति

[सं. उद्गाल?]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005174
मुद्रित पृष्ठ
125