शब्दकोश प्रविष्टि
उखान
ना.
ना. [सं. उपाख्यान] लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुट्किला उक्ति; लोकोक्ति; आहान; कहावत ।
व्युत्पत्ति
[सं. उपाख्यान]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005148- मुद्रित पृष्ठ
- 124–125
शब्दकोश प्रविष्टि
ना. [सं. उपाख्यान] लोकजीवनमा प्रचलित अनुभवपूर्ण चुट्किला उक्ति; लोकोक्ति; आहान; कहावत ।
[सं. उपाख्यान]
npbs2075-10-005148