शब्दकोश प्रविष्टि
उखरमाउलो
ना.वि.
टन्टलापुर घाम; घामको चर्को वा पोल्ने राप ।
ज्यादै कडा गर्मी; भावर ।
छुकछुके बानी; अति चञ्चलता ।
उच्छृङ्खलता ।
प्रेमीप्रेमिका आदिका बिच परस्परमा अचानक आघात पर्दा हुने हृदयको छटपटी; मानसिक कष्ट वा दुःख ।
सहिनसक्नु झगडा । वि.
ज्यादै चञ्चल; अस्थिर ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005144- मुद्रित पृष्ठ
- 124