शब्दकोश प्रविष्टि

उक्कनु

अ.क्रि.

अ.क्रि. [उप्क+नु] टाँसिएको कुरो वा वस्तु छुट्टिएर आउनु; गाँसिएको वा जोडिएको वस्तु फुस्कनु; उप्कनु ।

व्युत्पत्ति

[उप्क+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005117
मुद्रित पृष्ठ
124