शब्दकोश प्रविष्टि

उकेल्नु

स.क्रि.

स.क्रि. [सं. उद्गिरण+नु] खाएको कुरा पेटमा नपुग्दै मुखैबाट जोड गरेर निकाल्नु; ओकल्नु ।

व्युत्पत्ति

[सं. उद्गिरण+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005112
मुद्रित पृष्ठ
124