शब्दकोश प्रविष्टि
उकुसपुकुस/मुकुस
ना.क्रि.वि.
उखुम गर्मीले अथवा हावा रोकिएर असजिलो वा कष्ट अनुभव हुने किसिम; उसिसनिसिस ।
मनमा ज्यादा कुरा खेलेर अतालिने अवस्था । क्रि.वि.
धेरै खाना खानाले बस्नहिँड्न पनि अप्ठ्यारो हुने गरी ।
रूपान्तर
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005105- मुद्रित पृष्ठ
- 124