शब्दकोश प्रविष्टि

उः

अव्य.सर्व
  1. कुनै वस्तुलाई औँल्याएर देखाउँदा बोलिने शब्द । (उदा.— उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको ।) ।

  2. आश्चर्य, ग्लानि, कष्ट, हैरानी आदि भाव व्यक्त गर्ने शब्द । (उदा.— उः, जिन्दगीमा कहिल्यै सुख पाइएन ।) ।

उदाहरण

(उदा.— उः त्यही मान्छे हो, यस वर्ष प्रवेशिका परीक्षामा सर्वप्रथम भएको ।)
(उदा.— उः, जिन्दगीमा कहिल्यै सुख पाइएन ।)

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005076
मुद्रित पृष्ठ
123