शब्दकोश प्रविष्टि
उँभौली
वि.ना.
मास्तिरको; अग्लो ठाउँको । ना.
वैशाख महिनाको शुक्लपक्षमा पर्ने पूर्णिमा; वैशाखी पूर्णिमा । (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि गर्मीसुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि लेकतिर लगिन्छ र वनका देवीदेवताको पूजा गरिन्छ । त्यसो हुनाले यस दिनलाई उँभौली भनिएको हो ।) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-005075- मुद्रित पृष्ठ
- 123