शब्दकोश प्रविष्टि

उँधौली

वि.
  1. तलतिरको; मन्तिरको; उँधोको ।

  2. मङ्सिर महिनाको शुक्लपक्षको पूर्णिमा; अगहन पूर्णिमा (नेपालका पहाडी भेकका बासिन्दाहरूको चलनअनुसार यसै दिनदेखि जाडो सुरु हुने भएकाले भेडीगोठ, गाईगोठ आदि बेसीतिर झारिन्छ र बेसीतिरका देवीदेवताको पूजा गरिन्छ । त्यसैले यस दिनलाई उँधौली भनिएको हो ।) ।

व्युत्पत्ति

[उँधो+औली]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005072
मुद्रित पृष्ठ
123