शब्दकोश प्रविष्टि

उँट

ना.

ना. [प्रा. उट्ट < सं. उष्ट्र] लामो तानिएको घाँटी र लामा लामा खुट्टा हुने, खैरो रङको, स्तनपायी तथा शाकाहारी, प्रायः मरुभूमिमा भारी बोक्ने र सवारीको काम लिइने चौपाया ।

व्युत्पत्ति

[प्रा. उट्ट < सं. उष्ट्र]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005066
मुद्रित पृष्ठ
123