शब्दकोश प्रविष्टि

ईहामृग

ना.
  1. ब्वाँसो ।

  2. दृश्यकाव्यअन्तर्गत रूपकका दश भेदमध्ये एक; चार अङ्कमा विभक्त, इतिहास र कल्पनामिश्रित श्रृङ्गारप्रधान एक नाटक ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005051
मुद्रित पृष्ठ
122