शब्दकोश प्रविष्टि

ईश्वरप्रणिधान

ना.

ना. योगशास्त्रमा पाँच प्रणिधानमध्ये एक; ईश्वरमाथि पूर्ण श्रद्धा राख्तै गरिने कर्म र त्यसको फल ईश्वरलाई नै समर्पण गर्ने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005039
मुद्रित पृष्ठ
122